१५ नम्बर वडा कार्यालय भवनको उद्घाटन

दिशानिर्देश समाचारमहेन्द्रनगर, ११ बैशाखभीमदत्त नगरपालिका १५ नम्बर वडा कार्यालयको भवन बनेको छ । भीमदत्त नगरपालिकाले एक करोड ६७ लाखमा वडा कार्यालय भवन बनाएको हो । भीमदत्तका सबै १९ ओटै वडाका वडा कार्यालय भवन बनाउने लक्ष्य अनुसार वडा कार्यालय भवन निर्माण गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शनिबार भवनको औपचारिक रुपमा उद्घाटन गरेका … Continue reading १५ नम्बर वडा कार्यालय भवनको उद्घाटन